चुरे पर्वत श्रृखंलामा उद्गम रहेको मोरंगको बक्राहा खोला तल्लो तटीय क्षेत्रमा आएपछि अझ खतरनाक बन्ने गर्छ ।

 

यो पटकको वर्षामा पनि बक्राहा हसन्दहको जयनगरबाट गाउँतर्फ पसेको छ । हज्जारौ बिघा धानखेत बगर बनाई दिएको छ । बाढीबाट पीडित बनेका धेरैका घर डुबानमा परेका छन् ।

 

हसन्दह, अमरदह, डायनिया,गोबिन्दपुर क्षेत्रमा बक्राहाको ताण्डव नै देख्न सकिन्छ । दुई हजारभन्दा धेरै घर डुबानमा पारेको बक्राहाले निकै ठूलो क्षति गरेको छ ।

  EVENT in North America
 
VIEW ALL
 
  EVENT in Nepal
 
VIEW ALL
 
  EVENT in Hong Kong
 
VIEW ALL
 
  EVENT in Asia
 
VIEW ALL
 
  EVENT in Europe
 
VIEW ALL
 
  EVENT in Arabian Countries
 
VIEW ALL
 
 
Advertisments
 Related Local Events        

मोरंगको बक्राहा खोला गाउँमा पसेर यसरी देखायो ताण्डव

EVENT in Nepal
July 27, 2016

सरकार र डा. केसीबीच भएको सम्झौताको बिरोधमा राजधानीमा प्रदर्शन

EVENT in Nepal
July 27, 2016

रातभरको बर्षाले बाग्मतीमा बाढी आउदा सुकुम्बासी बस्ति जलमग्न

EVENT in Nepal
July 26, 2016

शिब परियारले एकल साँझमा बार्सिलोना तताए

EVENT in Nepal
July 26, 2016

हेर्दाहेर्दै तिनाउँ नदीको पुल बाढीले यसरी बगाएर लग्यो

EVENT in Nepal
July 26, 2016

अख्तियारको मुख्यालयमा डा. केसीका समर्थकको प्रदर्शन

EVENT in Nepal
July 25, 2016

सरकार संग चार बुँदे सहमती संगै १६औँ दिनमा तोडे डा. केसीले आठौँ अनशन

EVENT in Nepal
July 25, 2016

चितवनमा विप्लव माओवादीले गरेको बन्दको आंशिक प्रभाव

EVENT in Nepal
July 25, 2016

धुर्मुस र सुन्तलीको सक्रियतामा यसरी बँन्दै छ गिरान्चौर एकिकृत बस्ती

EVENT in Nepal
July 25, 2016

विप्लव माओवादीको बन्द हिँसात्मक बन्दै, गोंगबुमा दुईवटा ट्याक्सीमा आगजनी

EVENT in Nepal
July 25, 2016